हाम्रो असार
भुवन कुमारी
असार २२
असार २२
पहिले अलिकति हिलो–धुलो लाग्दा पनि छ्या भन्ने सहरी युवाहरु हिलो खेल्नकै लागि भनेर राजधानी भन्दा टाढाटाढा पुग्ने गर्छन् ।
असारलाई किसानहरु विशेष दिनका रुपमा लिने गर्छन् । यस दिन किसानहरु रोपाइ सकेर आपसमा रमाउने गर्छन् । तर केही वर्षदेखि यस दिनले रुप फेरेको छ ।
पहिले अलिकति हिलो–धुलो लाग्दा पनि छ्या भन्ने सहरी युवाहरु हिलो खेल्नकै लागि भनेर राजधानी भन्दा टाढाटाढा पुग्ने गर्छन् । यसपटक पनि राजधानीबाट एक जमात युवा समूह गण्डकी गाउँपालिका– १, बुट्टार, गोरखामा पुगेका थिए । चिटिक्क परेर खेतको गरामा उत्रिएका उनीहरुको शरीर ५ मिनेटमै हिलाम्य भइसकेको थियो । स्रोत:नेपाल साप्ताहिक
No comments