बिजु मर्हजन
काठमॉडौ– स्थानिय चुनाव सकेपछि जो कोहीले पनि आफुले भोट दिएर जिताएका प्रतिनिधिहरुले काठमाँडौ महानगर सुन्दर बनाउलान् भन्ने आश गरेका छन् तर असारमा परेको झरी र सडकमा पाइलै पिच्छे बनेका साना र ठुला खाल्डा खुल्डीले काठमॉडौमा सडक हिड्न लायकका छैनन् । निरन्तर वर्षाले हिल्लामे बनाएको सडक बनाउन सडक बिभागको पनि खासै ध्यान गएको देखिदैन जसले गर्दा दैनिक हिड्ने पैदल यात्रीहरुले निकै सकस उठाउनु परेको छ ।

बिजु ईम्बेड गरेर राखन माथिको फेसबुक पोस्टलाइ
ReplyDelete